विचार Archives | Page 67 of 112 | Khabarhub Khabarhub

दहीचिउरा खानुभयो ?

नेपालमा असार १५ निकै महत्वपूर्ण दिन हो । परापूर्वकालदेखि नै दहीचिउरा खाने दिन हो र ‘मानो रोपेर मुरी फलाउने’ दिनको शुरूवात हो । यस दिन विगत १७ वर्षदेखि प्रत्येक वर्ष विभिन्न नाराका साथ राष्टिय धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल…