Live on
Your Voice, Your Power
भारतका किसानहरूले शनिबार आह्वान गरेको चक्काजाम शान्तिपूर्वक सम्पन्न भएको छ । यो समयमा काश्मिरदेखि कर्नाटकका विभिन्न शहरमा धर्ना पनि आयोजना गरिएको थियो । अपेक्षा गरिएअनुसार नै चक्काजामको सबैभन्दा ठूलो प्रभाव पञ्जाव र हरियाणा राज्यमा पर्यो । दिल्ली, उत्तर प्रदेश र उत्तराखण्ड बाहेकका देशका अन्य भागमा चक्का जामको आयोजना गरिएको थियो । भारतीय किसान संघका नेता…