विचार Archives | Page 83 of 109 | Khabarhub Khabarhub

मासमध्येको उत्तम पुरुषोत्तम मास

पूर्वीय धर्मदर्शनअनुसार तिथि, बार, नक्षत्र, योग र करण गरी पाँच वटाको मिश्रण भएर पञ्चाङ्ग बन्छ । पञ्चाङ्गअनुसार पात्रो र त्यसको निर्देशनअनुसार दिन, पर्व, चाड, उत्सव र जन्मदेखि मृत्युसम्मका संस्कार सबै कार्य हुन्छन् । सूर्यको गतिअनुसार १२ महिनाको एक वर्ष हुन्छ । कुनै महिना २९ देखि ३२ दिनसम्मको र जम्मा ३६५ दिनको एक वर्ष हुने गर्छ…