Live on
Your Voice, Your Power
काठमाडौं – विमान दुर्घटना हुँदा कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भन्दै विराटनगर विमानस्थलमा बुधबार पूर्वाभ्यास गरिएको छ । विमान दुर्घटनामा हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने हेतुले पूर्वाव्यास गरिएको हो । पूर्वाभ्यासका लागि विराटनगर विमानस्थलमा ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको विमान प्रयोग गरिएको थियो । उक्त…