अन्य Archives | Page 8 of 8 | Khabarhub Khabarhub

लाइसेन्स बनाइदिने भन्दै ३१ हजार घुस माग्ने दुई जना पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशन कुमार रौनियार र सुनिल यादवलाई ३१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस मागेका सुचनाका आधारमा आयोगको हेटौंडा कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । रौनीयार र यादवलाई घुस लिइसकेपछि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय विरगञ्जबाट…