Live on
Your Voice, Your Power
काठमाडौं- ४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र ३८ वर्षीय सुमन चेपाङ रहेका छन् । काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरमा लागूऔषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने…