Live on
Your Voice, Your Power
पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक सामान्यजस्तै थियो। मानिसहरू आफ्नै काममा व्यस्त थिए। तर चैत २५ गतेको त्यो साँझ, केही मिनेटमै एक यस्तो घटना भयो, जसले सिंगो समाजलाई नै स्तब्ध बनायो। ४२ वर्षीया सिर्जना पौडेल केसी आफ्नो पसल बन्द गरेर पैदलै घर फर्किँदै थिइन्। सिर्जना पोखरा महानगरपालिका-५ जिरोकिलो घर भई हाल…