अपराध « Khabarhub

सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन पक्राउ

काठमाडौं- प्रहरीले सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्रका विभिन्न सुन चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–२ घर भएका ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–४ घर…