अपराध Archives | Page 128 of 261 | Khabarhub Khabarhub

लागूऔषधसहित उदयपुरबाट ३ जना पक्राउ

उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। लागूऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले अधिकारीलाई डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल,…