Live on
Your Voice, Your Power
काठमाडौं- बैंकिङ कसुरमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ घर भई सोही स्थानमा बस्ने ४३ वर्षीय सुनिल दवाडी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दवाडीलाई फागुन २३ गते ललितपुर महानगरपालिका-५ भनिमण्डपबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार दवाडीविरुद्ध २५ लाख रुपैयाँको…