Live on
Your Voice, Your Power
ललितपुर- सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-११ स्थित चिल्ड्रेनपार्क शंखमुलमा गत सोमबार पीडित महिलाको सुनको सिक्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई लुटपाट भएको २.७ तोला तौलको सुनको सिक्रीसहित पक्राउ गरेको हो । साथै…