Live on
Your Voice, Your Power
ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बयोवृद्ध दम्पतीको हत्यामा दाजुभाइ संलग्न रहेको खुलेको छ। बयोवृद्धको घरमा लुटपाटपछि ती दाजुभाइले उनीहरूको गत माघ १२ गते विभत्स हत्या गरिएको खुलेको छ । बयोवृद्ध दम्पत्तिको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ती दाजुभाइलाई काठमाडौंबाट पक्राउ गरेको हो । उक्त हत्यापछि गाउँ नै त्रसित रहेको अवस्थामा प्रहरीको यो सफलताले…