अपराध Archives | Page 172 of 260 | Khabarhub Khabarhub

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

उदयपुर– उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख- ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको…