अपराध Archives | Page 178 of 269 | Khabarhub Khabarhub

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं-  विदेश पटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौंस्थित टोखामा बस्ने सुजनराज पाण्डे ठगीको आरोपमा पक्राउ परेका हुन् । उनले टिपिकल क्लोथीङ एण्ड क्राफ्ट स्टोर नामक कम्पनीको नाममा युरोपका जुनसुकै देशमा बिजनेस भिसा लगाइदिने भन्दै ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान…