Live on
Your Voice, Your Power
काठमाडौँ- कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका ११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका २…