Live on
Your Voice, Your Power
काठमाडौं–सात किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको सिमराबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी मनोजित कुँवरका अनुसार सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुलाई जितपुरसिमरा–१५ स्थित दुधौरा खोलाको बगरबाट गाँजासहित पक्राउ गरिएको…