Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर पटेललाई गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता…