Live on
Your Voice, Your Power
काठमाडौं- पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल कीर्तिपुरको ट्याङलाफाँट बस्ने ४८ वर्षीय उर्मिला चेम्जोङ रहेकी छिन् । चेम्जोङले संगत थापा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु…