अपराध Archives | Page 73 of 260 | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका–१ बस्ने ५५ वर्षीय चित्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट…