अपराध Archives | Page 9 of 267 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 

काठमाडौं-  वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  स्याङजा घर भई ललितपुर बस्ने ६० वर्षीय लक्ष्मण चापागाईँ, सप्तरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय अशोक मण्डल, सिन्धुपाल्चोक घर भई काठमाडौं नै बस्ने २० वर्षीय बाल सुन्दर भारती र सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा…