Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको व्यक्ति हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी असार १२ गते फैसला दिने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाइ सकेपछि फैसला सुनाउने मिति असार १२ गतेलाई निर्धारण गरेको हो । काभ्रे निवासी अर्जुन लामाको हत्यामा संलग्न रहेको अभियोगसहित पूर्वसभामुख सापकोटाविरुद्ध व्यक्ति हत्यासम्बन्धी…