Live on
Your Voice, Your Power
चिसो मौसममा धेरैमा छाताको समस्या देखिन्छ। छाला फुटने, चिलाउने, फुस्रो हुनेसँगै सुख्खा हुँदै जाँदा रगतसम्म आउने हुन्छ। विशेषगरी विभिन्न रोगबाट बच्न र आफूलाई ‘योङ’ देखाउन सधैभरी छालाको हेरचाह गर्नुपर्छ। विस्तारै जाडो मौसम सकिँदै गएको छ। हामी माघ महिनाको अन्तिममा पुगेका छौँ। जाडो मौसम सकिँदै गर्दा हामीले हाम्रो छालाको कसरी हेरचाह गर्ने ? स्वास्थ्य शरीरका लागि…