Live on
Your Voice, Your Power
शरीरमा प्रविष्ट विजातीय द्रव्य, हानीकारक रसायन, रोगकारक किटाणु एवं एलर्जी कारक तत्वहरूलाई समन गर्नका लागि शरीरले ती तत्वहरूलाई छेकारो हालेर प्रदाहत्मक क्रिया सुरू गर्दछ । प्रदाहत्मक क्रिया हुँदा प्रदाह भएको स्थानमा दुख्ने, सुन्निले,रातो–तातो हुँने र काम गर्न छोड्ने गर्दछ र घाँउ–खटिराको रूप धारण गर्ने गर्दछ। वास्तवमा घाँउ–खटिरा भनेको हाम्रो शरीरले रोगकारक तत्वलाई निष्तेज गर्नका लागि…