औषधी/उपचार « Khabarhub

मानसिक समस्याबाट बालबालिकालाई कसरी जोगाउने ?

समय धेरै परिवर्तन भएको छ। अझ भनौं प्रविधिले धेरै फड्को मारेको छ। बच्चा जन्मिएको थोरै समयबाट नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलको प्रयोग बढ्दो छ। यो समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यो आचरणले विस्तारै ‘एडिक्सन’तर्फ लैजान सक्छ भनेर विज्ञले प्रक्षेपण गरेका छन्। आमा–बुवा आफू पनि मोबाइलमा नै व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै…