Live on
Your Voice, Your Power
काठमाडौं – बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले अबको ४ महिनाभित्र कोरोनाको भ्याक्सिन बजार उपलब्ध हुन सक्ने जनाएको छ । एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेका हुन् । मंगलबार बेल्जियम रेडियोसँगको कुराकानीमा सोरोइटले तेस्रो चरणको ट्रायल सुरु भइसकेको भ्याक्सिन अक्टुबरबाट बजारमा आउने जानकारी दिएका हुन् । प्रायः तेस्रो…