समाचार Archives | Page 125 of 404 | Khabarhub Khabarhub

व्यवसायी भन्छन् : १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न असम्भव

काठमाडौँ– सरकारले सय बेडभन्दा माथिका सबै निजी तथा सामुदायिक अस्पताललाई१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको छ । बुधबार कोभिड सम्बन्धी प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अक्सिजन प्लान्ट १५ दिनभित्र जडान गरी त्यसको जानकारी मन्त्रालयलाई गराउनु निर्देशन दिए । प्रवक्ता गौतमका अनुसार यसको सहजीकरण मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन शाखाले…