समाचार Archives | Page 136 of 404 | Khabarhub Khabarhub

प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना महिला र ३३० जना पुरुषमा पोजेटिभ देखिएको छ । थपिएका सङ्क्रमितमा मोरङमा २८२ मध्ये विराटनगरमा २२६ जना जसमा ९७ जना महिला छन् भने झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११,…