समाचार Archives | Page 137 of 404 | Khabarhub Khabarhub

६०८ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ६०८  जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १३१ जना संक्रमित भेन्टिलेटरमा र ४७७ को आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल…