Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले भारतबाट खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज नेपाल आएसँगै शिक्षक तथा सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप लगाउन पाउने भएका छन् । भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित मातहतका प्रमुखहरुको शनिबार बसेको बैठकले कोभिड-१९ खोप कार्यान्वयनको प्रगति…