Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ। महानगरले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको नि:शुल्क परीक्षण गर्ने जनाएको छ। काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त आयोजनामा महानगरपालिका यो अभियान सञ्चालन गर्न लागेको हो। महानगरपालिकाको जनस्वास्थ्य विभागले सोमवार एक सूचना प्रकाशित गर्दैै ‘स्वस्थ मिर्गौला स्वस्थ…