समाचार Archives | Page 178 of 402 | Khabarhub Khabarhub

थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ७१६ पुग्यो

काठमाडौँ– नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ। गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८ सय २१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। कुल संक्रमितमध्ये १० हजार ९…