Live on
Your Voice, Your Power
काठमाडौं- धादिङमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ । शनिबार निलकण्ठ नगरपालिका ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । योसँगै धादिङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यस्तै, धादिङमा शनिबार थप १६ जनामा कारोना पुष्टि भएको छ । योसँगै जिल्लमा कोरोना संक्रमितको संख्या ६ सय…