Live on
Your Voice, Your Power
काठमाडौँ- भैरहवा, रूपन्देही, चितवन र सुनसरीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुई महिला र दुई पुरूष छन् । भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी…