समाचार Archives | Page 245 of 402 | Khabarhub Khabarhub

चितवनमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु

चितवन- जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ । ती मध्ये १६ चितवनका रहेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या २६ पुगेको छ । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको…