समाचार Archives | Page 25 of 404 | Khabarhub Khabarhub

थपिए १० हजार ३१९ कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ।…