समाचार Archives | Page 27 of 404 | Khabarhub Khabarhub

राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ– राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । केही दिन यता गरिएको परीक्षणमा ५२ जना चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मीमा संक्रमण पुष्टि भएको ट्रमाका निर्देशक डा. प्रमोद जोशीले बताए । ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जनालगायत प्रशासन र अन्य विभागका गरी आजसम्म संक्रमितको…