समाचार Archives | Page 271 of 402 | Khabarhub Khabarhub

नेपालमा कोरोना : ८५ संक्रमित आइसीयूमा, भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितमध्ये ८५ जनाको आईसीयूमा र  ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानाकारी दिएको छ । लक्षणसहितको कोरोना संक्रमित थपिएसँगै आइसीयुमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न अस्पतालको आइसीयुमा उपचार गराउनेको संख्या ८५ पुगेको जानकारी दिएका…