समाचार Archives | Page 285 of 402 | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…