समाचार Archives | Page 288 of 402 | Khabarhub Khabarhub

कोरोना परीक्षण गराउन आउनू भन्ने म्यासेज आएको छ ? सावधान !

काठमाडौं– कतै तपाईंको मोबाइल फोनमा ‘तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले परीक्षणका लागि आउनुहोला’ भन्ने म्यासेज आएको त छैन ? आएको छ भने सावधान हुनुहोस् । कुनै ठगले तपाईंलाई निशाना बनाएको हुनसक्छ । अहिले कोरोना भाइरसको संक्रमण फैलिएको मौका छोपेर ठगहरू सल्बलाउन थालेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…