समाचार Archives | Page 340 of 403 | Khabarhub Khabarhub

कोरोना संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट नगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना डिस्चार्ज भएका छन् । दक्षिण कोरियाबाट फर्किएका २ सहित ४ जना नेपाली कोरोना संक्रमणको आशंकामा आइतबार टेकु अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुको नमूना (स्याम्पल) संकलन गरी परीक्षण गरिएको थियो ।…