Live on
Your Voice, Your Power
आजकल अधिकांश मानिसलाई देखा पर्ने स्वास्थ्य समस्या हो, मधुमेह (सुगर) । जीवनशैली र खानपानसँग सजिलै जोडिएको मधुमेहले मानिसलाई गम्भिर रोगी समेत बनाउन सक्छ । यस्तोमा मधुमेहबाट बच्न के गर्ने त ? – ब्रेकफास्ट गर्ने मधुमेहबाट बच्न नियमित बिहान अनिवार्य ब्रेकफास्ट गर्नुपर्दछ । अन्यथा शरीरको इन्सुलिन स्तर बिग्रन्छ । यसले शरीरको सुगर लेभललाई नियन्त्रण गर्न मुश्किल…