समाचार Archives | Page 68 of 402 | Khabarhub Khabarhub

तपाईंको मास्क खोई ? अभियान : थप १५ हजार ८९१ जनालाई मास्क वितरण

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १५ हजार ८ सय ९१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ४५ हजार ९ सय ४० जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ…