Live on
Your Voice, Your Power
काठमाडौँ– एक साताको समग्र विवरणअनुसार कोरोना भाइरस संक्रमण दर र कोरोनाका कारणले भएको मृत्युदर दुबै बढ्दो क्रममा रहेको छ । हरेक दिनको कोरोना परीक्षण र संक्रमितको संख्या तथा हरेक दिनको कुल संक्रमित संख्या र मृत्यु संख्याका आधारमा संक्रमण दर र मृत्युदर बढेको देखिएको हो । यही असार ११ गते १७ दशमलव २५ प्रतिशत रहेको संक्रमण…