Live on
Your Voice, Your Power
काठमाडौं- कानून मन्त्री अजयकुमार चौरसियाले संविधानमा उल्लेख मौलिक हकसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि आवाससम्बन्धी कानून मात्रै बन्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा मन्त्री चौरसियाले मौलिक हकको सवालमा बन्न बाँकी रहेको आवाससम्बन्धी कानून सहमतिका लागि अर्थ मन्त्रालयमा रहेको बताएका हुन् । संविधानलाई कार्यान्वयन गर्दा देखिएको कठिनाइ हल…