Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय भूमीमा रोकिएका नेपालीलाई प्रवेशमा रोक नलगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । लकडाउनका कारण महाकालीपारि भारतीय भूमिमा रोकिएकालाई स्वेद फर्काउन माग गर्दै अधिवक्ता मनीष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुदूरपश्चिम…