समाचार Archives | Page 1077 of 8430 | Khabarhub Khabarhub

छविलाल जोशीलाई पोखरा लगियो

काठमाडौं – सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ । अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । उनलाई सोमबार अदालतमा पेस गरिनेछ । जोशीलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गरिएकाले अदालतबाट थप म्याद…