समाचार Archives | Page 1082 of 8442 | Khabarhub Khabarhub

इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर इब्राहिम

इजरायल - सन् २००६ को इजरायल लेबनान युद्धपछि पहिलो पटक इजरायलले लेबनानमा भीषण युद्ध जारी राखेको छ। युद्धमा हिजबुल्लाहका रकेट तथा मिसाइल डिभिजनका प्रमुख कमान्डर इब्राहिम क्युबासीको ज्यान गएको मंगलबार इजरायलले दाबी गरेको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबारको आक्रमणमा ५५० जनाको ज्यान गएको जनाएको हो। लेबनानले यसलाई नरसंहारको संज्ञा दिएको छ। घाइतेहरूको उपचार गर्नका लागि…