समाचार Archives | Page 1130 of 8522 | Khabarhub Khabarhub

राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतबारे बुधबार संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेको थियो। सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउत नाम अनुमोदन गरेको हो । राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका थिए । संसदीय सुनुवाइ समितिले…