समाचार Archives | Page 1137 of 8526 | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीले स्वीकारे कमजोरी, दुर्गा प्रसाईँ छुट्दा मेयर जेलतिर र लेबनानमा चर्कियो युद्ध

सरकारको योजना : दुई दिनभित्र खोज(उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानपीडितलाई राहत वितरण सुरु गरिएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य दुई दिनभित्र गरिसक्ने पनि बताएका…