Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूका महाधिवेशन सम्पन्न गर्नका लागि ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको हो । तीन वटै भ्रातृ संस्थाहरूका तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई…